सन्जिबको झिलमिल झिलमिल…

काठमाडौं— गायक गायक सन्जिब पराजुलीले बजारमा ल्याउन लागेको गीति एल्बम ‘सुनय’ को एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बममा समावेश ‘झिलमिल झिलमिल’ गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा होमनाथ न्यौपोको शब्द तथा दीपक भट्टराईको संगीत सुन्न सकिन्छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । लक्ष्मण पौडेलद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा अभिनेता प्रदीप बास्तोला तथा अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् । भिडियोमा प्रेममा परेका प्रेमिले प्रेमिलाई गर्ने प्रसंसालाई चित्रण गरिएको छ । गायनमा आधारित रियालिटी शो ‘नेपाली तारा’ को पहिलो संस्करणबाट गायन क्षेमा आएका गायक पराजुली विगत ८ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
यस्तो छ भिडियो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...