निगमको जहाजमा बमको हल्ला

काठमाडौं—बिहिबार दिउँसो भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेको नेपाल वायुशेवा निमगको आर.ए.—२०६ बिमानमा बम रहेको हल्ला चलेपछि सुरक्षा जाँचका निम्ति विमानलाई भारतीय सुरक्षाकर्मीले उडान रोक्का गरेका छन् । नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमान स्थलमा रहेको नेपाल एयरलाइन्स र एयर इण्डियाको विमान दुबैलाई सुरक्षा जाँच थालिएको छ ।
नियमित तालिकामा दुबै बिमानले उडान भर्न लागेको बेलामा बिमानमा बमको हल्ला चलेको थियो । भारतीय समाचार संस्था एएनआइका अनुसार बिमानका यात्रुहरुलाई बिमान बाट निकालेर यात्रुहरुको ब्यागेज का साथै बिमानमा चेक जाँच शुरु गरिएको जनाएको छ ।
नेपाल एयरालइन्सको विमान नियमित तालिकामा काठमाडौंबाट दिल्ली गएको हो भने दिल्लीबाट काठमाडौं आउन लागेको थियो । त्यस्तै अर्को एयर इण्डियाको बिमान नयाँ दिल्लीबाट भुवनेश्वरतर्फ उड्न लागेको थियो । भारतीय समाचार संस्थाले बिमानमा ४ नेपाली सांसद समेत रहेको जनाए पनि कुन बिमानमा र कुन देशको भने जनाएको छैन ।
तस्बिर : जीत राघव
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...