फाइनलमा नेपाल र भारतको भिडन्त

काठमाडौं— यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारतबीच भिडन्त हुँदैछ । नेपाली समय अनुसार उक्त फाइनल खेल आज दिउसो ३ बजेदेखि प्रारम्भ हुनेछ । यसअघि शुक्रवार भएको सेमिफाइनल खेलमा नेपालले बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । भुटानलाई ३–० गोलअन्तरले हराउँदै भारत फाइनल पुगिसकेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रवार भएको सेमिफाइन खेलमा नेपालका आकाश बुढा मगरले २ र ब्रिजेश चौधरीले १ गोल गरेका थिए । । दोस्रो हाफको ६५औं मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले ३–० को अग्रता बनाउन पुगेको थियो । । खेलको ७२ औं मिनेट र ७३ औं मिनेटमा बंगालदेशले एक एक गोल गरेको थियो । त्यसपछि अतिरिक्त समयमा ब्रिजेशले फेरि एक गोल गरेपछि नेपाल ४–२ गोलअन्तरले विजयी भयो । दोस्रो सेमिफाइनल खेल भारत र भुटानबीच हलचोकस्थित एपीएफको खेल मैदानमा भएको थियो । जसमा भारतले भुटानलाई ३–० ले पराजित गर्यो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...