ढिंचक पूजाको चर्चा

सामाजिक सञ्जालकी पछिल्लो सेन्सेसन ढिंचक पूजा यतिबेला चर्चामा छिन् । बेसुरा गीत गाएरै सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी पूजा अचेल समाचारमा आइरहन्छिन् । पछिल्लो पटक ढिंचाक पूजाको नाममा हास्यास्पद प्रतिक्रियाहरु आइरहेका छन् । अहिले आएर उनलाई कथापा सिंह नाम गरेका एक व्यक्तिले कपीराइटको आरोप लगाएका छन् । पूजाले गाउने शैलीका गीतमा कपिराइटका दावी आफैंमा हास्यास्पद छ, यद्धपि यूट्युबले उनका गीतहरु धमाधम हटाउन थालेपछि उनले गीत नक्कल गरेको आरोप प्रमाणित हुन थालेका छन् । बेसुरा तथा बअर्थी गीत गाएर चर्चामा आएकी ढिंचक पूजालाई दर्शक तथा स्रोताले जति नै आलोचना गरे पनि उनी एक अनलाइन स्टार बनिसकेकी छिन् । यद्धपि उनलाई अब यूट्युबमा भने देख्न नपाइने भएको छ । पूजा विरुद्ध दिल्ली प्रहरीमा हेल्मेट नलगाइ स्कूटर चलाएको आरोप पनि लगाइएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...