आयोगले बुझायो निर्वाचन क्षेत्रको प्रतिवेदन

काठमाडौं– निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्रको टुंगो लगाउँदै अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगले प्रतिनिधिसभाको १६५ र प्रदेश सभाको ३३० निर्वाचन क्षेत्र निर्धारण गरेको प्रतिवेदन
प्रधानमन्त्रीलाई बुझाएको हो।
आयोगले बुझाएको प्रतिवेदन अनुसार अब प्रतिनिधिसभाका लागि प्रदेश नं। १ मा २८, प्रदेश नं। २ मा ३२, प्रदेश नं। ३ मा ३३, प्रदेश नं।४ मा १८ निर्वाचन क्षेत्र हुनेछन् भने प्रदेश नं। ५ मा २६, प्रदेश नं। ६ मा १२ र प्रदेश नं। ७ मा १६ निर्वाचन क्षेत्र रहनेछन् ।
आयोगले संवैधानिक व्यबस्था अनुसार प्रदेश सभाका लागि प्रतिनिधि सभाको निर्वाचन संख्याको दोब्बर हुने प्रावधान अनुरुप ३३० निर्वाचन क्षेत्रको पनि टुंगो लगाएको छ । संविधानमा आयोगले गरेको निर्णयमाथि अदालतमा प्रश्न उठाउन नपाइँने व्यबस्था छ । त्यसैले आयोगले बुझाएको प्रतिवेदन अनुसार नै क्षेत्र निर्धारण हुने छ ।
मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेको थियो । सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनरायण दासको नेतृत्वमा आयोग गठन गरेको थियो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...