छक्कापञ्जा २ सिड्नीमा

कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाद्धारा निर्माण गरिएको छक्का पञ्जा २ सिड्नीमा प्रदर्शन हुने भएको छ । चलचित्र यही सेप्टेम्बरको २७ तारिखमा बरउडको इभेन्ट सिनेमामा प्रदर्शन हुने बताइएको छ ।
नेपाली सिनेमाको इतिहासमै ब्यवसायिक रुपले सबैभन्दा सफल भनेर दाबी गरिएको छक्कापञ्जा चलचित्रको सिक्वेलको रुपमा निर्माण भएको यस चलचित्रलाई ओसिनिया एजुकेसनले प्रस्तुत गर्न लागेको जानकारी दिइएको छ । दीपकराज गिरी, प्रियंका कार्कि, केदार घिमिरे, जीतु नेपाल, बर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल, बुद्धी तामाङ लगायतको अभिनय रहेको चलचित्र रिलिज पुर्व नै अत्यधिक चर्चामा रहेको छ । २५ रुपैया टिकट तोकिएको चलचित्रको टिकट टिकटप्लस वेबसाइटबाट खरिद गर्न सकिने जनाइएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...