रहिनन् स्टीभ रायन
इन्टरनेट स्टार तथा टेलिभिजन अभिनेत्री स्टीभ रायनलाई जुलाइको पहिलो साता लस एञ्जलसको उनकै अपार्टमेन्टमा मृत पाइएको छ । उनी केवल ३३ वर्षकी थिइन् । प्रहरीका अनुसार जुलाइ १ का दिन उनले फाँसी लगाएर आत्महत्या गरेकी हुन् । स्टीभले यूट्युब च्यानल तथा बीएच वन कमेडी सिजिरबाट दर्शकको मन जितेकी थिइन् । उनको निधनप्रति अधिकांश हलिउडकर्मीले समवेदना व्यक्त गरेका छन् । उनका पूर्व प्रेमी ड्रयाक बेलले समेत सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...