सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं– मलेसियामा जारी एसीसी यु–१९ एशिया कप छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । समूह चरणका यसअघिका सबै खेल जितेको नेपालले अन्तिम खेलमा सिंगापुरलाई हराएर समूह विजेता बनेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको सिंगापुरले ६७ रनमात्रै बनाएको थियो ।
६८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले १३ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो ।
नेपालका तर्फबाट सन्दिप सुनारले २०, अनिलकुमार शाहले १८, आशिफ शेखले ६ रन बनाए । १० रन बनाएका सुमित महर्जन र ७ रन बनाएका सन्दिप जोरा लक्ष्यप्राप्तिसम्म नै क्रिजमा टिकिरहेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...