नेपाललाई एसिया कपको उपाधि

काठमाडौं– यू- १९ एसिया कप क्रिकेट प्रतियोगिता (पूर्वि एसिया क्षेत्रीय) को उपाधि नेपालले जितेको छ । जितसँगै नेपाल एसीसी यू-१९ एसिया कप प्रतियोगिताका लागि छनौट भएको छ ।
आज आइतबार बिहान मलेसियामा भएको फाइनल खेलमा हङकङलाई पाँच विकेटल पराजित गर्दै नेपालले उपाधि जितेको हो । हङकङले दिएको ७७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४.४ ओभरमै पाँच विकेट गुमाएर उपाधि जितेको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २२, सन्दीप सुनारले १९ र अनिलकुमार शाहले १६ रन बनाएका थिए ।
यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो । नेपालका लागि सहाब आलम र सन्दीप लामिछानेले ३-३ विकेट लिएका थिए ।
प्रतियोगितामा पूर्वि एसियाका १० देशको सहभागिता रहेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...