प्रदेश नम्बर २ को पछिल्लो मतगणनाको विवरण

काठमाडौं– प्रदेश नं २ मा जारी मतगणनामा अहिलेसम्म ५९ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । ५९ स्थानीय तहमध्ये नेपाली कांग्रेस १९ स्थानीय तहमा निर्वाचित भएर शीर्ष स्थानमा छ । कांग्रेसले अहिले २१ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
नेकपा माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम ९ तथा राष्ट्रिय जनता पार्टी (राजपा) ९ स्थानीय तहमा निर्वाचित भएका छन् । माओवादी केन्द्रको १३, समाजवादी फोरमको ८ तथा राजपाको १३ स्थानीय तहमा अग्रता छ ।
पाँच स्थानीय तहमा निर्वाचित भएको नेकपा एमालले ११ स्थानीय तहमा अग्रता लिएको छ । त्यस्तै दुई स्थानीय तहमा निर्वाचित भएको नेपाल लोकतान्त्रिक फोरम एक स्थानीय तहमा अगाडि छ ।
त्यसैगरी नेपाली जनता दल एक स्थानीय तहमा निर्वाचित भएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...