मतगणनाको पछिल्लो विवरण

काठमाडौं– प्रदेश नम्बर २ मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणा सुस्त भएकाले हालसम्म १ सय २५ स्थानीय तहको मात्र परिणम सार्वजवनिक भएको छ । २ नम्बर प्रदेशमा १ सय ३६ स्थानीय तहका लागि निर्वाचन भएको हो ।
एक साताअघि सम्पन्न निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो, यद्धपि मत गणनाको काम सुस्त भएकाले सम्पूर्ण परिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।
अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३७ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।
दोस्रो स्थानको संघीय समाजवादी फोरमको २३, राजपाले २३, माओवादी केन्द्रको २०, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ।
१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ३, संघीय फोरम ४, माओवादी २, एमाले २ तहमा अगाडि छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...