नेपाली ठिटोज र एलिशाको सान्नानी सार्वजनिक

काठमाडौं– गायक नारायण गजमेरको स्वरको नयाँ गीत ‘सान्नानी‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्याण सिंहद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोमा नृत्यांगना एलिसा राई तथा नेपाली ठिटोजका कलाकारहरुले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । प्रकाश क्षणिकका शब्दहरुको उक्त गीत ‘निश्चल’ शीर्षकको एल्बममा समावेश छ । सञ्जीव बराइली उक्त गीतका संगीत संयोजक हुन् ।
सेलिब्रेटी म्यानेज्मेन्ट नेपालले व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोको निर्देशन सुव्रत राज आचार्यले गरेका हुन् । अनिल के मानन्धर तथा रमेश परियार ९अमेरिका० द्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक विकाश ज्ञवाली हुन् । भिडियोमा नेपाली ठिटोजका सुनिल क्षेत्रीले आकर्षक कोरियोग्राफी गरेका छन् ।
यस्तो छ सान्नानीको म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



