चिकित्सकको आन्दोलन फिर्ता

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिकित्सक र सरकारी टोलीबीच भएको वार्तामा सहमति भएको छ । एकसातादेखि आन्दोलनरत चिकित्सक सरकारसँग चार बुदे सहमति भएपछि चिकित्सकहरु काममा फर्किएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सरकारले चिकित्सक तथा अस्पताल विरुद्ध आक्रमण गर्ने र दुव्र्यवहार गर्नेमाथि कारवाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएको छ ।
सहमतिपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सहमति पत्रमा स्वास्थ्य सचिव डा। किरण रेग्मी र नेपाल चिकित्सक संघका अध्यक्ष डा।मुक्ति श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...