कांग्रेस नेतृत्वमा अर्को गठबन्धन

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन् ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलीय बैठकले लोकतन्त्रवादीहरूबीच कार्यगत एकता गरेर जाने सहमति भएको हो ।
गठबन्धनमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक आबद्ध छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको बैठकले प्रजातान्त्रिक शक्तिहरूबीच चुनावी तालमेल गरेर जान सात सदस्यीय कार्यदल गठन गरेका छन् ।
कांग्रेसबाट दुई र अन्य पाँच दलबाट एकएक सदस्य रहने गरी सात सदस्यीय कार्यदल गठन गरिएको हो । दलहरूले बिहीबार नै कार्यदलमा रहने नेताहरूको नाम टुंगो लगाउँदै निर्वाचन तालमेलसहितका विषयमा काम सुरु गर्ने भएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...