गल्कोट सोसाइटीको एकदिवसिय भलिबल प्रतियोगिता हुंदै

गल्कोट सोसाइटीको एकदिवसिय भलिबल प्रतियोगिता हुंदै बिभिन्न सामाजिक काममा सक्रिय गल्कोट सोसाइटि अष्ट्रेलियाले भलिबल खेलाडिहरुको चाहानालार्इ मध्यनजर गर्दै उनिहरुको प्रबद्धनगर्ने उद्देश्य सहित एकदिवसिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि अक्टोवर २९ तारिखका दिन सिड्नी म्यारिकभिलको पिसिवाइसि हलमा बिहान ९ बजेदेखि सांझ ७ बजेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका दिपक अधिकारी र कृष्ण सुनारले जानकारी दिएका छन् । यो प्रतियोगितामा करिब १० टिमले सहभागि जनाउने अनुमान गरिएको छ । यस प्रतियोगितालाइ नेष्टटर्म एजुकेसन एन्ड भिषा सर्भिसले मुख्य प्रायोजन गरेको छ । प्रवासमा रहेपनि खेलाडिको क्षमता वृद्दि अनि भलिबल खेलको प्रबद्धन गर्नको लागि यो प्रतियोगिता आयोजना गरिएको संस्थाका निरज भन्डारी र बिरेन्द्र मल्लले द नेपाली टाइम्ससंगको कुराकानिमा बताएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



