एक भए कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम

काठमाडौं– नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच एकता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित पार्टी एकता कार्यक्रममा नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकता भएको हो ।
पार्टी एकताको दस्तावेजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र फोरम अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गरेका छन् । गच्छदारले दश वर्ष अघि कांग्रेस त्यागेर उपेन्द्र यादव नेतृत्वमा मधेसी जनअधिकार फोरम गठन गरेका थिए । त्यसपछि मधेसी जनअधिकार फोरम फुटाएर गच्छदारले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरे । केहीसमय अघि मात्रै गच्छदारले संसद्मा प्रतिनिधित्व गर्ने चार साना दलसँग एकीकरण गरेर नेपाल लोकतान्त्रिक फोरम बनाएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...