आशिषको ‘ मनमा पिर ‘ सार्बजनिक 

भिडियो सहित 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, कार्तिक १०, २०७४
लामो समयदेखि सिड्निमा रहेर संगित सिर्जनामा सक्रिय गायक आशिष श्रेष्ठकोनयाँ गित “मनमा पिर ”  हालै युट्युब र बिभिन्न टिभी च्यानलहरु मार्फत सार्बजनिक भएको छ । अनमोल मणि प्रधानको शब्दमा हरि लम्सालको संगीत अनि कौशल दीक्षितको लिप्सिङ्ग भिडियोको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस गितलाई रेकर्डिङ्ग गर्न र सार्बजनिक गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै, यो गति सुनी दिन र  सल्लाहा सुझाब दिन गयक आशिष श्रेष्ठले सबैलाई अनुरोध गरेका छन्।
गितको म्युजिक भिडियो हेर्न तलको लिंकमा जानुहोला: