सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ

काठमाडौं– उदाउँदै गरेको सूर्यलाई शुक्रबार बिहान अर्घ्य दिएपछि चारदिने अनुष्ठानको पर्व छठ सम्पन्न भएको छ । बिहिबार साँझ अस्ताउँदै गरेको सूयको उपसाना गरेका श्रद्धालुले रातभर जाग्राम बसी बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई उपसान गरेपछि छठ सम्पन्न भएको हो ।
कात्तिक शुक्ल षष्ठीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । सँझिया घाटे भनिने यस दिनलाई मुख्य दिनको रुपमा हेरिन्छ । छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराई तथा काठमाडौं उपत्यका र केही पहाडी क्षेत्रमा पनि उल्लासका साथ मनाउने गरिन्छ ।
विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि तीनदिन अघिदेखि नैै नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिएको थियो ।
सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व मंगलवार देखि शुरु भएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...