आयोगले दियो सर्वोच्चलाई लिखित जवाफ

काठमाडौं– निर्वाचन आयोगले मतपत्र छपाइ सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको सोमबार लिखित जवाफ दिएको छ । आयोगले सोमबार छुट्टा–छुट्टै मतपत्र छपाइसम्बन्धी अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै छुट्टा–छुट्टै मतपत्र छपाइ प्रारम्भ भएको जानकारी दिएको हो ।
सर्वोच्च अदालतमा बुझाइएको जवाफमा आयोगले अदालतको आदेशानुसार बझाङ, बाजुरा, बैतडी र जाजरकोटलगायत ५ जिल्लामा छुट्टा–छुट्टै मतपत्र छाप्न सुरु गरेको जनाएको सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद पन्थीले जानकारी दिए ।
उक्त मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विपक्षी बनाइएकाले प्रधानमन्त्रीको लिखित जवाफ आएपछि आगामी कात्तिक १५ गते मुद्दाको पेसी राखिएको र उक्त दिन अन्तिम सुनुवाइ हुने अदालतले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...