काँग्रेसलाई ओलीको यस्तो सल्लाह

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने तयारी थाल्न सल्लाह दिएका छन् ।
नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा उनले अब प्रतिपक्षमा बस्ने पालो नेपाली कांग्रेसको भएको बताएका हुन् । ‘अब उहाँहरु ९कांग्रेस० प्रतिपक्षमा बस्नुहुन्छ, हामी सरकारमा जान्छौं’ उनले भने ’राष्ट्र निर्माणमा एकजुट हुन चाहने शक्ति मिलेर चुनावमा लड्दैछौं ।’
नेपाल पूण्यभूमि र ज्ञानभूमि भएको बताउँदै यहाँ चटकेले शासन गरेको नसुहाउने पनि ओलीले बताए । उनले भने ‘यस्तो पूण्यभूमि र ज्ञानभूमिमा चटकेले शासन गरेका छन्। जनतालाई झुक्याएको प्रमाण यही हो । अहिलेको सरकारले चटक देखाइरहेको छ।’
आफूहरुलाई मंसिर २१ गते कहिले आउला जस्तो भइसकेको पनि ओलीले बताए । अध्यक्ष ओलीले लोकतन्त्रको सन्दर्भमा एमालेका बारेमा भ्रम फिजाउँन खोजिएको भन्दै आपत्ति जनाएका छन् । नेपालका कम्युनिष्टहरु राणाशासन, पञ्चायत र राजतन्त्र सिध्याउन आन्दोलनमा सहभागी भएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै आन्दोलनका बेलामा विदेश बस्नेले आरोपित गर्न नमिल्ने बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...