रहेनन् पूर्व प्रधानमन्त्री विष्ट

काठमाडौं– पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको हिजो बिहान निधन भएको छ । ९० वर्षीय बिष्टको हिजै विहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
२ माघ १९८३ मा काठमाडौंमा जन्मेका बिष्ट २०२६ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०२८ र २०३४ मा पनि प्रधामन्त्री बनेका
उनी १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि मन्त्रिपरिषद् उपाध्यक्ष बनेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...