भारतमाथि नेपालको ऐतिहासिक जीत

काठमाडौं– कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ र बलिङले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ।
आज आइतबार खेलिएको खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै भारतलाई १९ रनले हराउँदै ऐतिहासिक विजय हासिल गरेको हो । खेलमा टस हारेर व्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८।१ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन मात्र बनायो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान गरे भने जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । त्यस्तै भिम सार्कीले १५ रन बनाए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...