नेपालले मलेसियालाई ८ विकेटले हरायो

काठमाडौं– एसीसी अन्डर–१९ एसिया कप अन्तर्गत मंगलबार खेलिएको समुहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि मलेसियाली टिमले १५.३ ओभरमा सबै विकेट गुमाउादै मात्र ४५ रनमा समेटियो ।
वर्षाका कारण २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सानो लक्ष्य ५.३ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको हो । नेपालका लागि अनिलकुमार साहले सर्वाधिक २६ रन बनाएका थिए । उनले आकर्षक तीन छक्का प्रहार गरेका थिए । टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। यस्तै नेपालका कप्तान दीपेन्ऽ ऐरी र शाहब अलामले २-२ र अनिलकुमार साहले १ विकेट लिएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...