चुनाव विरोधीलाई कारवाही गर्न निर्देशन

काठमाडौं– चुनाव विरोधी गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणको घटना बढ्न थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई अलमलमा नपरी कारवाही गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद शर्माले जानकारी दिनु भएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधि बढाएपछि गृह मन्त्रालयले सुरक्षा व्यवस्था थप कडा बनाउन निर्देशन दिएको हो । कुनै उम्मेदवारले आफूलाई असुरक्षा भएको जानकारी गराए तत्काल आवश्यक सुरक्षा प्रदान गरिने पनि मन्त्रालयले दाबी गरेको छ । यद्धपि, उम्मेदवार र राजनीतिक दलले भने सरकारले सुरक्षा दिन नसकेको गुनासो गर्दै आएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...