सिड्नीको पेन्सह्रस्टमा योग शिबिर

पतंजली योग समिति नेपालका सह – केद्रीय प्रभारी योग गुरु मदन राज पाण्डेको बिशेष उपस्थिति र उँहा कै निर्देशनमा संचालित हुदै आइरहेको यो ४५ दिने योग शिबिर अब करिब अन्तिम तिर आइपुगेको र यस बाट यस क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरु लाभान्वित भएको पेन्सह्रस्ट निबासी सिमा जोशी जोशीले बताइन । जोशीका अनुसार उक्त योग शिबिर प्रत्येक दिन बिहान ६. ३० सुरु भइ २ घण्टा सम्म चल्नेछ,पेन्सह्रस्टमा रहेको वोल्डस पार्क ( Olds Park Penshrust, 624 Forest Rd, Penshurst NSW 2222) मा संचालित यो शिबिर निशुल्क रहेको र ईच्छुक जो सुकैले पनि यसमा सहभागी भइ यसको फाइदा लिन सक्नेछन् ।
४५ दिनको शिबिर समाप्ति पश्चात पनि अर्को चरणको योग शिबिर यहि ठाउँमा नियमित रुपमा चल्नेछ । हाल पेन्सह्रस्टमा रहेको नेपालीहरुको संस्था पेन्सह्रस्ट नेपाली समाजका सदस्यहरु ले यस योग शिबिरलाई स्वयंसेवीको भुमिका निभाई रहनु भएको छ । यस योग शिबिर र भबिष्यमा निरन्तरता पाउने योग शिबिरका बारेमा थप जानकारी आबश्यक परेमा पेन्सह्रस्ट नेपाली समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठलाई 0432614284 मा सम्पर्क गर्न सकिनेछ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...