भारतकी मानुषीले जितिन् विश्वसुन्दरीको ताज

काठमाडौं- २०१७ को विश्वसुन्दरीको ताज भारतकी मानुषी चिल्लरले पहिरिएकी छन् । चीनको सनायामा शनिवार साँझ सम्पन्न ६७ औं संस्करणको विश्वसुन्दरी प्रतियोगितामा १ सय ७ देशकी सुन्दरीलाई पछि पार्दै भारतीय सुन्दरी चिल्लरले १७ वर्षपछि उपाधि भारतमा ल्याउन सफल भईन् ।
चिकित्सा शिक्षा अध्ययनरत हरीयाणाकी २० वर्षीया चिल्लर विश्वसुन्दरीको ताज पहिरिने छैठौं भारतीय हुन् । सन् २००० मा भारतकी प्रिंयका चोपडाले विश्वसुन्दरीको ताज पहिरेकी थिइन् ।
यो प्रतियोगिताम इङल्याण्डकी स्टेफ्नी हिल फष्ट रनर अफ र मेक्सिकोकी एन्ड्रा मेजा सेकेण्ड रनरअप भइन् ।
विश्व सुन्दरी प्रतियोगितामा सहभागी मिस नेपाल निकिता चाण्डक भने उत्कृष्ट चालिस भित्र पर्न सफल भएकी थिईन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...