प्रचण्ड पुत्र प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित निवासमा हृदयाघातपछि अचेत अवस्थामा नर्भिक अस्पतालमा आइतबार बिहान भर्ना गरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रचण्ड पुत्र प्रकाशको निधन भएको छ । उनलाई आज बिहान ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशको निधन बारे अस्पतालले पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने तयारी गरेको छ । झापाको बिर्तामोडमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् ।
परिवारका अन्य सदस्यहरु पनि अहिले अस्पतालमा पुग्ने क्रम जारी छ । अस्पतालमा परिवारका सदस्य र शुभचिन्तकहरुको भीड लागेको छ ।
प्रकाश पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए ।
माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोराछोरी छन् । उनको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...