सिमरामा बम विष्फोट

काठमाडौं– बाराको जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरामा बम विस्फोट भएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार ओमकृष्ण कार्की चढ्ने स्कारपियो गाडीलाई लक्षित गरी कुकर बम विस्फोट गराइएको हो ।
विस्फोटबाट गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । सोमबार बिहान गाडीमा प्रेसर कुकर बम फिस्फोट गराइएको प्रहरीले जनाएको छ ।
विस्फोट गराउने समहूबारे खुल्न नसकेकाले अनुस्नधान भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक राधाकृष्ण ठकुरीले आइतवार प्रचार प्रसार सकाएर गाडी आफ्नो घरमा पार्किङ गरेर राखेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...