एडिबीको सहयोग स्विकार्ने निर्णय

काठमाडौं– मन्त्रिपरिषद्को बैठकले एशियाली विकास ब्यांक एडिबीबाट प्राप्त हुने सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले शहरी विकास तथा आधुनिकीकरणका लागि एडिबीले उपलब्ध गराउने सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।
शहरी विकास तथा आधुनिकीकरणका लागि एडिबीले १५० मिलियन अमेरिकी डलर अर्थात् करीब रु १५ अर्ब ५० करोड सहयोग गर्ने भएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...