तिमि सँगको रिलिज डेट कन्फर्म
अप्रिल ६ (चैत २३) देखि प्रदर्शन हुने

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको तेस्रो चलचित्र ‘तिमि सँग’ ले रिलिज डेट कन्फर्म गरेको छ । शिशिर राणाको लेखन, निर्माण तथा निर्देशनको यो चलचित्र अप्रिल ६ (चैत २३) देखि प्रदर्शन हुने छ । अभिनेत्री साम्राज्ञी भएका कारण यो चलचित्रलाई वर्षको प्रतिक्षित चलचित्र मध्येको एक मानिएको छ ।
नेपाली चलचित्रको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भैसकेको छ । चलचित्रमा साम्राज्ञीसंगै आकाश श्रेष्ठ, नाजिर हुसेन आदि कलाकारहरुले अभिनय गरेका छन् ।
काठमाडौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्दु्रकसँगै पहलो पटक यो चलचित्रमा अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...