दुई चरणको निर्वाचनको गणना एकै पटक

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन दुई चरणमा भए पनि मत गणना भने एकै पटक गरिने बताउनुभएको छ ।
रिपोर्टसक्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख आयुक्त यादवले पहिलो चरण अन्तर्गत पर्सि आइतबार मतदान सकिएका स्थानको मतगणना पनि २१ गतेको निर्वाचन सकिएपछि मात्रै हुने बताउनुभयो ।
उहाँले पहिलो चरणको निर्वाचनको मौन अवधि हिजो बिहीबार रातिदेखि सुरु भएकाले पहिलो चरणको निर्वाचन सम्पन्न नभएसम्म कुनै पनि प्रचार प्रसारका कार्यक्रम नगर्न राजनीतिक दल र नगरिकसमाजलगायत सम्बद्ध पक्षसँग आग्रह गर्नु भएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...