विनोद र रिन्जिलाको मिठो प्रस्तुती

प्रदीप पोखरेलको शब्द तथा राजेन्द्र बजगाईंको संगीतमा गायक रियाज पोखरेलको ‘कति मिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमरसमा आधारित गीतको म्युजिक भिडियोलाई हेल्लो अष्ट्रेलिया टिभी टिमले बनाएको छ । भिडियोको छायांकन, निर्देशन तथा सम्पादन मेल्वर्नवासी नेपाली जीवन रसाइलीले गरेका हुन् । म्युजिक भिडियोलाई गोल्डन कंगारु फिल्मसले पोस्ट प्रोडक्सन गरेको छ ।
यो रमाइलो गीतको म्युजिक भिडियोमा विनोद भण्डारी र रिन्जिला प्रधानले अभिनय गरेका छन् । नेपाली पोशाकमा सजिएर नाचिरहेका मोडलहरुको अभिनयले गीतको भावलाई उजागर गरेको छ । नेपाली समुदायको विभिन्न अन्य कार्यक्रममा समेत आफ्नो सधै राम्रो प्रस्तुती दिने विनोद र रिन्जिलाले आफ्नो प्रस्तुतीलाई दर्शकहरुले मन पराएर यतीधेरै हेरिदिएकोमा पनि धन्यवाद दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...