मत सर्वेक्षण गर्न नपाईने

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मत सर्वेक्षण गर्न नपाइने बताएका छन् । यादवले १० मंसीरमा पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेको हुँदा दोस्रो चरणको लागि मत सर्वेक्षण गर्न नपाइने बताएका हुन् ।
आज निर्वाचन आयोगमा पत्रकारहरुसँग बोल्दै प्रमुख निर्वाचन आयुक्त डा। यादवले मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरीत भएको बताए ।
मनोनयन दर्ता भएको समयदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता विपरीत कसैले मत सर्वेक्षण गरेको पाइएमा कारबाही हुने जानकारी दिए ।
मत सर्वेक्षणको नतिजालाई सञ्चारमाध्यममा स्थान नदिनसमेत प्रमुख आयुक्त यादवले आग्रह गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...