लगनकाे महिना संगै अायाे बसन्त लम्सालकाे पञ्चेबाजा गीत …………….( भिडियाे सहित )

मङ्सिरको महिना सुरु हुँदै गर्दा लगनको महिना पनि सुरु भएका छन् । यहि लगनमा लभ गरेर बिहे गर्ने तयारी गर्दै अर्घादरबार फ्लिम्स प्रा लि को प्रस्तुतिमा वसन्त लम्साल असिम मल्ल र देबि घर्तीको आवाजमा ” पन्चेबाजा गीत नचाइने डोलि बजारमा आएको छ । यसलार्इ छायांकन तथा निर्देशन बिस्णु भट्टराईले गरेका छन् भने मोडल रेसम पबि र कुल चन्द्र पुरीको रहेको छ । मेकप सगुन शर्मा रहेकाे यस गीतमा लय वसन्त लम्साल र शब्द बबिन नेपालको रहेको छ । दृश्य निर्माण अबिरल फ्लिम्स प्रा लि ले गरेको छ…………………….
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...