त्रिसुलीमा बस खस्दा छ जनाको निधन

काठमाडौं– काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस बुधवार बिहान सवा नौ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ । लु २ ख २९१ नम्बरको उक्त बस त्रिशुली नदीमा खसेको हो ।
दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । केही याुत्रको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ।
मृतकको सनाखत हुन सकेको छैन । बसमा कति यात्रु थिए भन्ने यकिन पनि भइसकेको छैन। अहिले जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना उघामा खटिएको बताइन्छ । प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको बताएको छ ।
उता, आजै बिहान कालिकोटमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् । सुत्केरी महिलासहितका यात्रु बोकेको जिप दुर्घटनामा परेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...