लैंगिक हिंसा बिरुद्द हस्ताक्षर अभियान

‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ’ भन्ने संदेशका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखि सुरु भइ सकेको छ जुन १० डिसेम्बरमा समापन हुनेछ । हाम्रो समाजमा पनि महिला तथा बालिकाहरु आफ्नै नजिकका आफन्त, अभिभावक, श्रीमान र समाजबाट पीडित हुने गरेका धेरै घटना सार्वजनिक भैरहेका छन् । अष्ट्रेलियाको नेपाली समुदायमा पनि यहाँ रहेका महिलाहरु बिभिन्न किसिमका हिंसाबाट पिडित हुँदै आएको बेला बेलामा सुनिन्न्छ भने यस्ता धेरै घटनाहरु बिहार नै आउदैनन । जसले पिडित झन् पिडित हुदै जाने र पडकलाई कुनै किसिमको कारबाही वा सचेतता समेत नहुने गरेको पाईन्छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...