दोस्रो चरणको निर्वाचन प्रारम्भ

काठमाडौं– आज बिहिबार बिहान ७ बजेदेखि दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रारम्भ भएको छ । आज ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभाका २५६ क्षेत्रमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आज बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदानका लागि समय तोकेको छ ।
यसअघि हिजो निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र सुरक्षाको प्रभावकारी व्यवस्था मिलाएको भन्दै ढुक्क भएर मतदान गर्न आह्वान गरेका थिए ।
डा।यादवले निर्वाचन आचारसंहिता पालन गरी असल राजनीतिक संस्कारको विकासमा योगदान दिन उम्मेदवारहरुलाई पनि आह्वान गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...