फेसबुकलाई महामारीमै फाइदा
कोरोना भाइरस महामारी विश्वका प्रविधि कम्पनीहरुका लागि निकै फापिरहेको बेला फेसबुकलाई पनि यो फलिफाप बनिरहेको छ । तथापि अनिश्चितता भने कायमै रहेको फेसबुकले जनाएको छ । विश्लेषकहरुको अनुमानलाई गलत सावित गर्दै तेश्रो त्रैमासिक अवधिमा फेसबुकले २१ अर्ब ४७ करोड डलर आम्दानी गर्न सफल भएको छ । फेसबुकको यो आम्दानी गत वर्षको तेश्रो त्रैमासिकको भन्दा २२ प्रतिशतले बढी हो । त्यसैगरी यस अवधिमा फेसबुकको खुद आय ७ अर्ब ८५ करोड भएको छ । कम्पनीले जारी गरेको तेश्रो त्रैमासिक रिपोर्टअनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ७४ करोड पुगेको छ । जुन अघिल्लो वर्षको भन्दा १२ प्रतिशत बढी हो । इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएपलगायतका फेसबुकका विभिन्न एपहरुका कूल प्रयोगकर्ताको संख्या ३ अर्ब २१ करोड रहेको छ । यो अघिल्लो वर्षभन्दा १४ प्रतिशतले बढी हो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...