यूट्युबमै हेर्न मिल्ने श्रृंखला ‘डन्ट माइन्ड’
नयाँ हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ को प्रसारण प्रारम्भ भएको छ । २८ अप्रिलदेखि यो श्रृंखलाको प्रसारण भएको छ । म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा यो श्रृंखला हरेक बुधबार नेपाली साँझ ८ बजेदेखि हिमालय ट्लिभिजनबाट प्रसारण हुन थालेको हो । यो श्रृंखलालाई म्युजिक नेपालको यूट्युब च्यानल तथा मोमो एपमा समेत सोही दिन साँझ ८:३० बजेदेखि हेर्न सकिन्छ । यो श्रृंखलालाई निर्मल शर्मा तथा कमल मैनालीले संयुक्त रूपमा निर्देशन गरेका छन् । श्रृंखलामा रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ,घनश्याम गौतम नक्कली प्रचण्ड, सुरेश तिमिल्सिना नक्कली ओली, रामेश्वर केसी, स्मारिका खनाल, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतले अभिनय गरिरहेका छन् । टेलिचलचित्रको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ, पटकथा लेखक कमल मैनाली हुन् ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...