र्इश्वर पाेखरेलकाे नयाँ भिडियाे ‘तिम्राे दिलकाे साम्राज्यमा’

अष्ट्रेलिया निवासी र्इश्वर पाेखरेलकाे नयाँ म्युजिक भिडियाे “तिम्रो दिलको सम्राज्यमा” सार्वजिनक भएकाे छ । आफ्नै युटुब च्यान्नलबाट सार्वजनिक गर्दै गायक र्इश्वर पाेखरेलले बिदेशमै बसे पनि तपाईंको हौसला र मायाले गर्दानै अाफ्नाे कलालार्इ निरन्तरता दिएकाे बताए । दावा लामाकाे शब्द अानन्द रार्इकाे संगीत र निकेश खड्काकाे निर्देशनमा बनेकाे याे भिडियाेमा चर्चित नायिका केकी अधिकारी र नजिर हुसेन काे अभिनय रहेकाे छ । यो नयाँ गीत सम्पूर्ण संगीतप्रेमी श्रोता दर्शकको लागि सार्वजनिक गर्दै मन परेमा शेयर कमेन्ट लाइक गर्नु हुन र कमी कमजोरी औल्याइदिन पनि गायक पाेखरेलले सबैलार्इ अनुराेध गरेका छन् । गीतकाे भिडियाे
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...