जन्म मिति विवादबारे डा.केसीको भनाइ

काठमाडौं– डा. गोविन्द केसीले प्राविधिक त्रुटीका कारण जन्ममिति फरक परेको बताएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै केसीले आफ्ना शैक्षिक प्रमाणपत्र र नागरिकता सार्वजनिक समेत गरेका छन् ।
प्राविधिक कारण जन्ममिति फरक पर्न गएको भन्दै केसीले कसैले छानबिन गरे आफूले राजीनामा दिएर सहयोग गर्ने पनि बताएका छन् । केसीले नागरिकतामा उल्लेख भएको २७ असोज २०१३ नै आफ्नो आधिकारिक जन्ममिति भएको बताएका छन् ।
प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ हुन पुगेको स्पष्ट पारेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति छानबिन गर्नुपर्ने माग गर्दै आएका केसीले आफूले जस्तै पराजुलीलाई प्रमाणपत्र र नागरिकता सार्वजनिक गर्न चुनौति समेत दिएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...