राष्ट्र संघको माग

संयुक्त राष्ट्रसंघले म्यान्मारका सैनिक प्रमुखसहित ५ उच्च अधिकारीहरूले रोहिंग्याविरुद्ध नरसंहार गरेको दावी गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लगाउनु पर्ने जनाएको छ । साथै उसले सेनाप्रमुख मिन आउङ हालिङले राजीनामासमेत माग गरेको छ । राखिने राज्यमा फैलिएको हिंसापछि विस्थापित सयौं मासिनसँग गरेको अन्तर्वार्तापछि सार्वजनिक प्रतिवेदनले राष्ट्रसंघले म्यान्मारको सेनाविरुद्ध हालसम्मकै कडा भत्र्सना गरेको हो । अगष्ट २७ मा सार्वजनिक प्रतिवेदनमा ‘राखिने राज्यमा रोहिंग्याविरुद्धको कारबाही मानवताविरुद्धको अपराध तथा युद्धअपराध हो’ उल्लेख छ । जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै म्यान्मारका लागि राष्ट्रसंघीय नियोग प्रमुख मर्ज‘की डरुस्म्यानले सेनाप्रमुखले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताए । सन् २०१७ मा राष्ट्रसंघले गठन गरेको नियोगले आफ्नो प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा ‘म्यान्मारको सैनिक नेतृत्वविरुद्ध अनुसन्धान र अभियोगका लागि पर्याप्त सूचना भएको’ उल्लेख छ । डरुस्म्यानले रोहिंग्यामाथि भएको नरसंहारको अध्ययनका क्रममा ८ सय ७५ जनासँग अन्तर्वार्ता गरेको जनाएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...