रहेनन् अमेरिका सिनेटर
अमेरिकाको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भियतनामा युद्धमा चर्चित अमेरिकी राजनीतिज्ञ जोन म्याक्केनको अगष्ट २६ का दिन निधन भएको छ । उनको अमेरिकाको एरिजोनामा निधन भएको हो । मस्तिष्क क्यान्सरबाट पीडित म्याक्केनले सन् २०१७ को जुलाईदेखि उपचार गराइरहेका थिए । उनको ८१ वर्षमा निधन भएको हो । गम्भीर मस्तिक क्यान्सरको सामान गरिरहेका म्याक्केनले अस्पतालमा गराउँदै आएको उपचार रोक्ने अगष्ट २४ मा परिवारले जनाएको थियो । भियतनाम युद्धका नायक म्याक्केन सैनिक जीवनबाट अवकाश लिएसँगै राजनीतिमा प्रवेश गरेका थिए । उनी युद्धमा संलग्न अमेरिकी लडाकु जहाजको पाइलट थिए । अमेरिकी राजनीतिमा आक्रामक स्वभावका म्याक्केनले कतिपय नीतिमा पार्टी धारणाभन्दा भिन्न विचार राख्ने गर्थे । रिपब्लिकन पार्टीका वरिष्ठ नेता म्याक्केन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिन्थे
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...