राई भए अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघमा पुग्ने पहिलो नेपाली

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ आइटिएफको विश्व कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन । यो संग उनी आइटिएफको इतिहासमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति बन्न सफल भएका छन् ।
सिंगापुरमा जारी अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ आइटिएफको ४४ औं महासभाअन्र्तगत राई पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । यससँगै महासभा बैठकबाट विश्व सडक सञ्जालतर्फको उपाध्यक्षमा पनि निर्वाचित भएको सिंगापुरमा रहेका राईले जानकारी दिएका छन् ।
नेपाल यातायात मजदुर संघबाट महासभामा सहभागी राई संघको वर्तमान सल्लाहकार तथा निवर्तमान अध्यक्ष पनि हुन् ।
राईले यसअघि दक्षिण अफ्रिका, मेक्सिको, बुल्गेरियामा आयोजित महासभामा समेत सहभागिता जनाइ सकेका छन् । सिंगापुरमा जारी महासभामा विश्वका विभिन्न राष्ट्रका २ हजार ५ सय जना यातायात मजदुर नेताहरुको सहभागिता रहेको छ । विराटनगरका स्थायी बासिन्दा राई तीनदशकदेखि यातायात मजदुरको क्षेत्रमा कार्यरत छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...