बेलायतमा मिसेस नेपाल यूके

बेलायतका विवाहिक नेपाली नारीहरु एउटा सौन्दर्य प्रतियोगितामा सहभागि भएका छन् । अक्टोबर २४ का दिन लण्डनको ह्यारो फुटबल क्लबमा आयोजित मिसेस नेपाल यूकेमा १२ जना प्रतिस्पर्धिहरुलाई पाखा लगाउँदै ह्यारो निवासी बिनु लामिछानेले दोस्रो मिसेस नेपाल यूके–२०१८ को उपाधि जितेकी हुन् । उनी डेन्टल नर्सिङ पेशामा आवद्ध छिन् । प्रतियोगितामा उनले पब्लिक च्वाइसको अवार्ड पनि जितिन् । विजेतालाई सुनका गहना, होलिडे प्याकेजसहितका उपहार प्रदान गरियो । प्रतियोगितामा बन्दना केसीले फस्ट रनर्स तथा सबिना श्रेष्ठ थापा र सबु सेन्चुरीले संयुक्त रुपमा सेकेण्ड रनर्स अपको उपाधि जिते । प्रतियोगिताका अन्य उपाधितर्फ मा ब्यूटी फर चेन्ज सुनिता श्रेष्ठ, ट्यालेन्ट निरु कोइराला, वेस्ट शेफ सबु सेन्चुरी, फोटोजेनिक रिमा कँडेल, वेस्ट कस्ट्युम ज्योती गुरुङ, वेस्ट स्माइल मुना राउत, वेस्ट क्याटवाक सन्तोसी कार्की, वेस्ट फिगर स्वस्तिका लोहनी तथा पर्सनालिटी सबिना श्रेष्ठ थापा भए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...