कतारमा भलिवल प्रतियोगिता

दसैंको अवसर पारेर कतारमा आयोजित भलिवल प्रतियोगिताको उपाधी आयोजक म्याग्दी सेवा समाज (मोना)ले हात पारेको छ । ‘टिटी सिस्टम’मा खेलाइएको खेलमा मोनाले कास्की आदर्श सेवा समाजलाई ३–१ को सेटमा हराएको हो । प्रतियोगिता उत्कृष्ट खेलाडी मोना कतारका गाकुल बिक (बिरु) ले प्राप्त गरे । प्रतियोगिताका विजेतालाई १५ सय रियाल (४५ हजार रुपैयाँ) र उपबिजेतालाई एक हजार रियाल (३० हजार रुपैयाँ) प्रदान गरियो थियो । खेलकुद विभागका संयोजक आकास रसाइलीका अनुसार प्रतियोगिताभरका खेलहरु निकै प्रतिस्पर्धात्मक थिए । मोनाका अध्यक्ष रमेश पौडेलले खेलले प्रवासमा लुकेको प्रतिभालाई बाहिर ल्याउनुको साथै भाइचाराको सम्बन्ध बढ्ेको बताए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...