दुर्घटनामा फ्लाइ दुबइ

दुबइबाट रसियाका लागि उडेको फ्लाइ दुवईको एउटा विमान उत्तरी रसियामा दुर्घटनाग्रस्त भएको छ । अवतरण गर्ने क्रममा जहाज दुर्घटना हुँदा यात्रु र चालक दलगरी सबै ५९ जनाको मृत्यु भएको छ । फ्लाइट नम्बर एफजेड ९८१ नम्बरको जहाज रसियाको उत्तरी सहर रोस्टोभ अन डनमा दुर्घटना भएको हो । रसियाको एयर ट्राफिक कन्ट्रोलले फ्लाइ दुबईको बोइङ ७३७–८०० जेट विमानस्थल नजिकै भिजिबिलिटी कम हुँदा ल्यान्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ । दुर्घटना विमानस्थलभन्दा ५०–१०० मिटर टाढा भएको छ । दुर्घटनामा विमानमा रहेका सबै यात्रु र चालक दल सदस्यको मृत्यु भएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...