गैरआवासीय नेपाली संघ (यूएई) का अध्यक्ष पक्राउ

काठमाडौं – दुबई प्रहरीले गैरआवासीय नेपाली संघ (यूएई) का अध्यक्ष रमेश श्रेष्ठलाई पक्राउ गरेको छ । एनआरएनए यूएई अध्यक्ष श्रेष्ठसँगै रहेका एनआरएनएका केन्द्रीय अध्यक्ष भवन भट्ट र केन्द्रीय उपाध्यक्ष कुल आचार्यलाई भने सामान्य सोधपुछपछि छाडेको छ ।
श्रेष्ठलाई दुबई प्रहरीले ‘ड्रिङ्क एन्ड ड्राइभ’ अभियोगमा पक्राउ गरेको जानकारी दिएको छ । उनलाई शुक्रबार बिहान ५ बजे पक्राउ गरिएको हो । त्यसबेला उनले चलाएको गाडीमा एनआरएनएका केन्द्रीय अध्यक्ष भट्ट र केन्द्रीय उपाध्यक्ष आचार्य पनि सँगै थिए ।
श्रेष्ठलाई एनआरएनए यूएईले आयोजना गरेको कार्यक्रम सकेर फर्किएका बेला पक्राउ गरिएको हो । समाचार अनुसार एनआरएनएका केन्द्रीय भट्ट र उपाध्यक्ष आचार्य श्रेष्ठसँगै दुबईस्थित कार्लन टावर गएका थिए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...