१३ औं साग आयोजनाले बढाएको नेपालको राष्ट्रिय आत्मबल र अन्तराष्ट्रिय स्वाभिमान

इतिहासकै सबैभन्दा धेरै ५१ स्वर्ण सहित कुल २०६ पदक आफ्नो घरमै राख्न सफल हुनु अर्को गर्व गर्न लायक बिषय बनेको छ। अझ खास गरि स्वर्ण पदक आधा भन्दा बढि महिलाहरु को कब्जा हुनु, दुइ वा सो भन्दा बढि स्वर्ण बिजेतामा पनि महिला खेलाडी नै अगाडि हुनु र चार स्वर्ण बिजेता पनि एक्लो महिला नै हुनु हाम्रो जस्तो लैंगिक असमानता भएको देशमा अब महिलाहरु हरेक क्षेत्रमा पुरुष भन्दा कम छैनन भन्ने संदेश पनि मिलेको छ।
प्राविधिक सफलता संग संगै १३औं संस्करण सम्म आइपुग्दा नेपालले पदक तालिकामा पनि उल्लेख्य सुधार गर्न सफल हुन पुगेको छ। जसमा इतिहासकै सबै भन्दा धेरै ५१ स्वर्ण सहित कुल २०६ पदक आफ्नो घरमै राख्न सफल हुनु अर्को गर्व गर्न लायक बिषय बनेको छ। अझ खास गरि स्वर्ण पदक आधा भन्दा बढि महिलाहरु को कब्जा हुनु, दुइ वा सो भन्दा बढि स्वर्ण बिजेतामा पनि महिला खेलाडी नै अगाडि हुनु र चार स्वर्ण बिजेता पनि एक्लो महिला नै हुनु हाम्रो जस्तो लैंगिक असमानता भएको देशमा अब महिलाहरु हरेक क्षेत्रमा पुरुष भन्दा कम छैनन भन्ने संदेश पनि मिलेको छ। सरकारले घोषणा गरेको आर्थिक प्रोत्साहन होस् या पुर्वाधारहरु मा भैरहेको लगानि र चासो, अभावपूर्ण अवस्ठामा पनि खेलाडिहरु ले देखाएको मिहेनत र प्राप्त प्रतिफल होस् या समर्थकहरु को अटुट र उत्साहि समर्थन अनि आयोजक समिति, ठेकेदार कम्पनिहरु, प्राविधिकहरु, राष्ट्रसेवक कर्मचारीहरु, स्वयम्सेवी र सुरक्षाकर्मीहरु अनि कामदारहरु को अथक मिहेनत लगायत धेरै सकारात्मक कुराहरु बाट राष्ट्रको शिर उँचो बनाउने सझा मुद्धाहरु मा दारिलो एकताको साक्षि हुन पाइएको यस आयोजनाले वर्तमानमा त गौरववान्वित बानाएकै छ साथै भविष्यको लागि पनि खेलकुद लगाएत बिभिन्न क्षेत्रको उन्नतिको लागि सम्पूर्ण नेपालीहरु मा गर्विलो आत्मबिश्वास भरेर गएको छ।

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...