अग्नि सापकोटा निर्विरोध सभामुख

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अग्नि सापकोटा निर्विरोध सभामुख बनेका छन् । सभामुख पदमा सापकोटबाहेक कसैको उम्मेद्वारी परेन । उम्मेदवारी दिने समय मंगलबार २ बजेसम्मका लागि तोकिएको थियो ।
सभामुख पद हुने निर्वाचनका लागि अग्नि सापकोटा बाहेक अन्य दलबाट उम्मेदवारी नपरेपछि १२ गते मतदान नहुने भएको छ।
सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...